एफिसी २:८-१०
किनभने अनुग्रहबाट विस्वासद्वारा तिमीहरुले उद्दार पाएका छौ, र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो। ९कर्महरुद्वारा होईन नत्रता मानिसले घमण्ड गर्नेछ। १०किनकि हामी असल कामहरुका निम्ति ख्रीष्ट येशुमा सृजना गरिएका उहाँका हातका सीप हौँ।